सिटिजन्स बैंकका ग्राहकलाई होटेल एम्बासडरमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले होटेल एम्बासडरमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

बैंक र काठमाडौंको लैंनचौर स्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात् बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् । हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

२०७७ चैत्र २२ गते १८:१३ मा प्रकाशित

You can share this post!

नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच सम्झौता, बैंकिङ्ग सेवाहरु प्रदान गर्ने

नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच सम्झौता, बैंकिङ्ग सेवाहरु प्रदान गर्ने

Related posts