फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घेटेको छ । नेपाली बजारमा आज (चैत २३ गते) छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

 

अघिल्लो दिन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कोरोबार भएको सुनको भाउ आजका लागि भने ८७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेको हो । आज प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

२०७७ चैत्र २३ गते १०:५५ मा प्रकाशित

You can share this post!

आजदेखि ८१ हजार ५ सय कित्ता सेयर विक्री गर्दै ग्लोबल आइएमई बैंक, कति र कहिलेसम्म दिने आवेदन ?

आजदेखि ८१ हजार ५ सय कित्ता सेयर विक्री गर्दै ग्लोबल आइएमई बैंक, कति र कहिलेसम्म दिने आवेदन ?

Related posts