तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, कुनको कति पुग्यो ?

काठमाडौं । सोमबार कारोबार खुलेको केही समयमै तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यो समचार तयार गर्ने बेलासम्म एनआईसी एशिया लघुवित्त, रिढि विद्युत कम्पनी र वोमी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

कुनको कति ?

२०७७ चैत्र २३ गते ११:१६ मा प्रकाशित

You can share this post!

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Related posts