त्रिभुवन विश्वविद्यालयले फेरि जारी गर्यो अत्यन्त जरुरी सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले परीक्षा केन्द्र तोकिएको सम्वन्धी जरुरी सूचना प्रकाशन गरेको छ ।

त्रिविको शिक्षाशास्त्र संकाय डीनको कार्यालयको सूचना अनुसार एमएड प्रथम सत्रान्तको परीक्षा केन्द्रहरु तोकिएको जनाएको छ ।

आउँदो मंगलबार अर्थात चैत ३१ गते संचालन हुने शिक्षाशास्त्र संकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षाका लागि केन्द्र तोकेको सूचानामा उल्लेख छ ।

केन्द्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ चैत्र २९ गते १२:१८ मा प्रकाशित

You can share this post!

बजेटको आकार अत्यधिक ठूलो बनाउने प्रवृत्ति र पुनरुत्थानमा सरकारको ‘रोडम्याप’ (डा. महतको बिचार)

बजेटको आकार अत्यधिक ठूलो बनाउने प्रवृत्ति र पुनरुत्थानमा सरकारको ‘रोडम्याप’ (डा. महतको बिचार)

Related posts