जनरल इन्स्योरेन्सको कामु सिइओमा रामचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामु सिइओमा नियुक्त गरेको हो ।

२०७७ चैत्र ३१ गते १०:४६ मा प्रकाशित

You can share this post!

कार्यान्वयनमुखी बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, आगामी आवको बजेट बनाउन यस्तो छ कार्यतालिका

कार्यान्वयनमुखी बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, आगामी आवको बजेट बनाउन यस्तो छ कार्यतालिका

Related posts