काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामु सिइओमा नियुक्त गरेको हो ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १०:४६ मा प्रकाशित