प्रभु बैंकको अध्यक्षमा सिटौला

काठमाडौं । लिला प्रकाश सिटौला प्रभु बैंकको अध्यक्षमा चयन हुनुभएको छ । स्वतन्त्र सञ्चालक रहनुभएका सिटौलालाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको दुई सय आठौँ बैठकको निर्णयले बैंकको अध्यक्ष उहाँलाई चयन गरेको बताइएको छ ।

२०७८ वैशाख ३ गते १३:४० मा प्रकाशित

You can share this post!

रुरु जलविद्युतको नतिजा हेर्न अझै कति लाग्छ समय ? यसो भन्छ विक्री प्रबन्धक !

करदाता सचेतना अभियानः काठमाडौँ महानगरपालिका सडक नाटक देखाउँदै

Related posts