परीक्षा तालिका सार्वजनिक सम्वन्धी त्रिभुवन विश्वविद्यालयको फेरि आयो यस्तो सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सम्वन्धी जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिविको व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर अफ विजिजेश स्टडिज्(एबीएस ) र मास्टर अफ पब्लिक एड्मिनिस्टे«सन(एमपीए) तेस्रो सत्र नियमित परिक्षाका संचालनका लागि परीक्षा तालिका प्रकाशन गरेको हो ।

परीक्षा बैशाख १७ गतदेखि २६ गतेसम्म संचालन हुँदैछ । तोकिएको मिति कुनै आकस्मिक बिदा पर्न गएमा कार्यालयको पूर्व सूचना बेगर परीक्षा स्थागित नहुने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

 

२०७८ वैशाख ३ गते १७:५८ मा प्रकाशित

You can share this post!

१ खर्ब १८ अर्ब निक्षेप संकलन गरेका बैंकले दिए १ खर्ब ६१ अर्ब ऋण, कुन बैंकको कति (विवरणसहित)

१ खर्ब १८ अर्ब निक्षेप संकलन गरेका बैंकले दिए १ खर्ब ६१ अर्ब ऋण, कुन बैंकको कति (विवरणसहित)

Related posts