महासंघमा रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन भएको छ । अनुशासन समितिको उप-सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी हुनुहुन्छ ।

समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित हुनुहुन्छ । समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान हुनुहुन्छ ।

२०७८ वैशाख ४ गते १३:४८ मा प्रकाशित

You can share this post!

वैशाख ६ देखि साढे ५२ करोड हकप्रद सेयर निष्काशन हुने

वैशाख ६ देखि साढे ५२ करोड हकप्रद सेयर निष्काशन हुने

Related posts