९ प्रतिशतले बढ्यो ज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । सेयर बजार सुरु भएको केही समयमै ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ६२१ रुपैयाँ पुगेको छ ।

२०७८ वैशाख ५ गते ११:११ मा प्रकाशित

You can share this post!

भोलिदेखि ५२ करोड ४१ लाख कित्ता सेयर निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि ५२ करोड ४१ लाख कित्ता सेयर निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

Related posts