समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त भएको छ ।एक सूचना निकाल्दै कम्पनीले वैशाख ३ गतेदेखि आरबिबि मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको जानकारी गराएको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ ।

 

२०७८ वैशाख ५ गते ११:३५ मा प्रकाशित

You can share this post!

९ प्रतिशतले बढ्यो ज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

९ प्रतिशतले बढ्यो ज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

Related posts