करार सेवाका लागि विभिन्न पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । करार सेवाका लागि स्वास्थ्य बीमा बोर्डले विभिन्न पद दरखास्त आह्वान गरेको छ । एक सूचना निकाल्दै बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) पदका लागि ४५ जना जशक्ति माग गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारहरुले ५ सय रुपैयाँ दस्तुरसहित स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय टेकुमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

कार्य क्षेत्र भने स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु रहने छन् । इच्छुक योग्यता पुगेको उम्मेदवारले सूचाना प्रकाशन भएका १५ दिन तोकिएको आवश्यक कागजातसहित फारम बुझाउनु पर्ने छ ।

२०७८ वैशाख ५ गते १४:१९ मा प्रकाशित

You can share this post!

हल्लाको पछि नलागि सेयर बजारमा लगानीगर्न सेबोन अध्यक्ष ढुंगानाको सुझाव

हल्लाको पछि नलागि सेयर बजारमा लगानीगर्न सेबोन अध्यक्ष ढुंगानाको सुझाव

Related posts