साताको अन्तिम कारोबार दिन कति बिक्यो त ज्योति लाइफको सेयर ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले वृद्धि भएको छ ।

उच्च अंकले वृद्धि भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ६ रुपैयाँ पुगेको छ । बिहीवार कम्पनीको ११ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १ लाख २२ हजार २४९ कित्ता सेयर किनबेच भएको हो ।

२०७८ वैशाख ९ गते १५:४० मा प्रकाशित

You can share this post!

तीन महिनापछि कारोबारमा आएको विशाल बजार कम्पनीको आज कति बिक्यो सेयर ?

तीन महिनापछि कारोबारमा आएको विशाल बजार कम्पनीको आज कति बिक्यो सेयर ?

Related posts