रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन, कति तोक्यो ?

काठमाडौं । शुक्रवार रिलायन्स फाइनान्सको बोनस सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनी बोनस शेयरको मूल्य समायोजन गरेको हो ।

नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २६२ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम सेयरमूल्य २८८ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन भएको हो ।

२०७८ वैशाख १० गते १०:०७ मा प्रकाशित

You can share this post!

लाप्राक एकीकृत बस्तीका लाभग्राहीलाई घर हस्तान्तरण

लाप्राक एकीकृत बस्तीका लाभग्राहीलाई घर हस्तान्तरण

Related posts