भन्सार एजेन्टको लिखित परीक्षाका लागि तोकियो मिति र समय, केन्द्र कहिले ? (सूचनासहित)

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्ट छनौटको लागि लिखित परीक्षा मिति र समय तोकेको छ । लिखित परीक्षा आउँदो जेष्ठ २२ गते संचालन हुने विभागको सूचनामा उल्लेख छ ।

परीक्षार्थीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । विभागले गत चैत्र १६ गते ६६० पदका लागि अनलाइन दरखास्त आह्वान गरेको थियो । मिति र समय तोकिए पनि परीक्षा केन्द्र भने पछि प्रकाशन गर्ने विभागले जनाएको छ ।

२०७८ वैशाख १० गते १५:०२ मा प्रकाशित

You can share this post!

अनिश्चितकाल लागि पशुपतिनाथ मन्दिर प्रवेशमा रोक ! (विज्ञप्तिसहित)

अनिश्चितकाल लागि पशुपतिनाथ मन्दिर प्रवेशमा रोक ! (विज्ञप्तिसहित)

Related posts