पूर्वराजा, रानी र पूर्व अधिराजकुमारी शाहलाई कोरोना संक्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएपछि तीनै जनालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका छ । अस्पतालका अनुसार तीनै जनालाई आज(शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

२०७८ वैशाख ११ गते १६:४६ मा प्रकाशित

You can share this post!

डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको कुन कम्पनीका सेयरमा कति छ लगानी ?

डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको कुन कम्पनीका सेयरमा कति छ लगानी ?

Related posts