नेपाललाई ट्रान्जिट बनाई आएकाहरुको पीसीआर परीक्षण गरिदिन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा नेपाल आई क्वारेन्टिनमा बसेका तथा एयर बबल सुविधामा आउनेहरुुलाई सःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै मन्त्रालयले परीक्षण दायरामा समावेश हुन छुटेका नेपाललाई ट्रान्जिट बनाइ अन्यत्र जाने नेपाली बाहेकको हकमा आइतवारसम्ममा नेपाल आएकालाई पीसीआर परीक्षण गर्न व्यवस्था गर्दिनका लागि सबै प्रयोगशालाहरु तथा सम्वन्धित सबैलाई अनुरोध गरेको हो ।

२०७८ वैशाख १३ गते १७:०६ मा प्रकाशित

You can share this post!

कोरोनाको संक्रमण बढेपछि नेप्सेले दियो ब्रोकरलाई ७ बुँदे निर्देशन

कोरोनाको संक्रमण बढेपछि नेप्सेले दियो ब्रोकरलाई ७ बुँदे निर्देशन

Related posts