back
NMB ad

नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन खुल्ला : चुक्तापूँजी १० अर्ब हुनुपर्ने, समितिले तोक्यो यस्ता सर्तहरु

Kumari bank ad

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन सुचना प्रकाशन गरेको छ । समितिले आज एक सुचना जारी गर्दै २१ दिन भित्र आवेदन दिन आह्वान गरेको हो ।

हाल नेपालमा सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । अबका दिनमा पुनर्बीमा व्यवसायलाई बढी प्रभावकारी बनाउने मामलामा निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिने गरेर समितिले आह्वान गरेको हो ।

थप पुनर्बीमा कम्पनीको बिषयमा समितिले केही समयअघि अध्ययन पनि गरेको थियो । सोही अध्ययनको आधारमा समितिले एक कम्पनीलाई लाइसेन्स दिने गरि प्रक्रिया अगाडि बढाएको हो । तर, बजारमा भने ४ ओटा पुनर्बीमा कम्पनी स्थापना गर्ने तयारी गरिएको छ ।

यस्तै, बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि विभिन्न सर्त पनि तोेकेको छ । तोकिएको सर्त पुरा भएका प्रस्तावित कम्पनीले मात्र आवेदन दिनुपर्ने समितिको भनाइ छ ।

समितिका अनुसार कम्पनीको न्यूनतम चुक्तापुँजी १० अर्ब रुपैयाँको हुनुपर्ने छ । पुनर्बीमा कम्पनी स्थापना गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन विभिन्न आठ सर्त लागू हुने सूचनामा उल्लेख छ ।

के-के छन् सर्तहरु ?

वि.सं.२०७८ वैशाख १६ बिहीवार १८:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...