नेप्सेमा ३ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्से(नेप्से) मा सोमबार ३ लाख २२ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २ दशमलव ८५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

२०७८ वैशाख २१ गते १३:५८ मा प्रकाशित

You can share this post!

७६.१० प्रतिशतले बढ्यो युनिक नेपाल लघुवित्तको नाफा

७६.१० प्रतिशतले बढ्यो युनिक नेपाल लघुवित्तको नाफा

Related posts