१० कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । आज विभिन्न १० कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन दुई कम्पनी सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९८, राधी विद्युत कम्पनीको ९.९०, रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ९.९०, सिंगटी हाइड्रो इनर्जीको ९.८२ र यूनाइटेड मोदी हाइड्रोपावरको ९.६८ प्रतिशतले वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति ?

२०७८ वैशाख २१ गते १५:१४ मा प्रकाशित

You can share this post!

उतार चढावकाबीच सेयर बजारमा झिनो आशा, एनसीसी बैंकको धेरै रकमको कारोबार

उतार चढावकाबीच सेयर बजारमा झिनो आशा, एनसीसी बैंकको धेरै रकमको कारोबार

Related posts