प्रतिकित्ता ४ हजार रुपैयाँ नाघ्यो महिला लघुवित्तको सेयर मूल्य, आज कति बिक्यो ?

काठमाडौं । महिला लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य लगातर बढीरहको छ । मंगबार कम्पनीको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार १५८ रुपैयाँ पुगेको छ । आज एकैदिन प्रतिकित्ता ३७८ रुपैयाँले बढेको हो ।

आज कम्पनीको १ करोड ९६ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएको छ ।उक्त दिन कम्पनीको २ हजार ४३० कित्ता खरिदबिक्री भएको हो ।

२०७८ वैशाख २१ गते १५:२७ मा प्रकाशित

You can share this post!

१० कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

१० कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

Related posts