काेराेना बढेसँगै अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

काठमाडौं । काेराेनाकाे महामारी बढेसँगै सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले विज्ञप्ति नै जारि गरेर जेठ १७ गते राति १२ बजेसम्म उडान बन्द रहने जानकारी गराएकाे छ ।

क्यानका अनुसार नेपाल र भारतबीच सातामा २ वटा उडान सन्चालनमा राेक लगाईएकाे छैन ।

२०७८ वैशाख २८ गते २१:२५ मा प्रकाशित

You can share this post!

प्रहरीले संकलन गर्यो ६७० थान अक्सिजन सिलिन्डर, स्टक राख्नेलाई कारबाहीका लागि अनुसन्धान सुरु

प्रहरीले संकलन गर्यो ६७० थान अक्सिजन सिलिन्डर, स्टक राख्नेलाई कारबाहीका लागि अनुसन्धान सुरु

Related posts