कोरोना संक्रमितको मलामी जान स्वास्थ्य मन्त्रालयले तोक्यो संख्या

काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्रालयले कोरोनाका कारण निधन भएका व्यक्तिको अन्त्यष्टीमा २५ जना भन्दा बढी मलामी नजान निर्देशन दिएको छ ।

मन्त्रालयले शव व्यवस्थापन तथा अन्त्यष्टी गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जना भन्दा बढी मलामी नजान निर्देशन दिएको हो ।

मन्त्रालयले मलामी जाँदा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ ।

२०७८ वैशाख २९ गते १८:३७ मा प्रकाशित

You can share this post!

अझै तीन स्थानीय तहमा पुगेन बैंक

अझै तीन स्थानीय तहमा पुगेन बैंक

Related posts