सीइडीबी हाइड्रोपावर आइपीओ बाँडफाँट, ४ जना भाग्यमानीले पाए ११ कित्ता, कसरी थाहा नपाउने नतिजा ?

काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

आवेदन दिनएका आवेदनकर्तामध्येबाट २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथा बाट १० कित्ताका दरले सेयर पाएका छन् । यस्तै थप ४ जनाले ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा १६ लाख ८५ हजार ६२७ जनाले आवेदन दिएकोमा ४ हजार ४४२ जना आवेदकको आवेदन अयोग्य ठहरिएको थियो । आइपीको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर सीडीएससीको आइपीओ नतिजा हेर्ने वेबसाइटबाट हेर्न सकिन्छ ।

२०७८ वैशाख ३१ गते ११:३५ मा प्रकाशित

You can share this post!

चैत २५ पछि कोरोना संक्रमण भएका र अहिले लक्षण देखिएकालाई दोस्रो डोज खाेप नदिने

चैत २५ पछि कोरोना संक्रमण भएका र अहिले लक्षण देखिएकालाई दोस्रो डोज खाेप नदिने

Related posts