नेपाल आउने विदेशीलाई एक महिनाको भिसा फ्रि

काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाका लागि भिसा शुल्क नलिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा यस्तो जानकारी गराउनु भएको हो । अब नेपाल भम्रणमा आउने पर्यटकले एक महिनाको भिसा शुल्क तिर्नुपर्ने छैन ।

२०७८ जेष्ठ १५ गते १६:४७ मा प्रकाशित

You can share this post!

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ३० करोड रुपैयाँ विनियोजन

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ३० करोड रुपैयाँ विनियोजन

Related posts