सरकारी कर्मचारीलाई १० दिने भ्रमण बिदा

काठमाडौं । सरकारले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित सरकारी कर्मचारीलाई १० दिने भ्रमण बिदा दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलेले आगामि आर्थिक वर्ष २०७८/८९ को बजेट भाषणा गर्दै कर्मचारीलाई भम्रण खर्चसहित १० दिन बिदा दिने जानकारी गराउनुभयो

२०७८ जेष्ठ १५ गते १६:२९ मा प्रकाशित

You can share this post!

कोरोना खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन, स्वास्थ्य स्वयंसेविकालाई १२ हजार यातायात भत्ता

सरकारले बढायो वृद्धभत्ता, मासिक कति पुग्यो ?

Related posts