पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड विनियोजन

काठमाडौं । सरकारले संस्कृती नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेले आवामी आवको बजेट भाषण गर्दै उक्त कुरा जानकारी गराउनु भएको हो ।

२०७८ जेष्ठ १५ गते १७:०४ मा प्रकाशित

You can share this post!

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, ब्याज कति ?

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, ब्याज कति ?

Related posts