सहकारीलाई संस्थालाई सहुुलियत ऋण दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुलाई सहुलियत ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷९७ को बजेट भाषण गर्दै यस्तो जानकारी दिनुभएको हो । सरकारले सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने भएको हो ।

२०७८ जेष्ठ १५ गते १७:१२ मा प्रकाशित

You can share this post!

पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड विनियोजन

पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड विनियोजन

Related posts