उद्योग वाणिज्य तथा आपु्र्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड विनियोजन

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपु्र्ति मन्त्रालयको लागि १३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेले आवामी आवको बजेट भाषण गर्दै उक्त कुरा जानकारी गराउनु भएको हो ।

२०७८ जेष्ठ १५ गते १७:१५ मा प्रकाशित

You can share this post!

सहकारीलाई संस्थालाई सहुुलियत ऋण दिने

सहकारीलाई संस्थालाई सहुुलियत ऋण दिने

Related posts