२ वर्षभित्र सबै सामूदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट, चालु आवमा ६० % विस्तार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी २ वर्षभित्र सबै सामूहिक विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने बताउनु भएको छ ।

मन्त्री पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दैै यस्तो जानकारी गराउनु भएको हो । चालु आवमा ६० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिने सरकारको नीति रहेको छ ।

२०७८ जेष्ठ १५ गते १७:३७ मा प्रकाशित

You can share this post!

खानेपानी मन्त्रालयको लागि ४३ अर्ब ५४ करोड, मेलम्ची खानेपानीको लागि मात्रै ३ अर्ब ५१ करोड

खानेपानी मन्त्रालयको लागि ४३ अर्ब ५४ करोड, मेलम्ची खानेपानीको लागि मात्रै ३ अर्ब ५१ करोड

Related posts