काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी २ वर्षभित्र सबै सामूहिक विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने बताउनु भएको छ ।
मन्त्री पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दैै यस्तो जानकारी गराउनु भएको हो । चालु आवमा ६० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिने सरकारको नीति रहेको छ ।
वि.सं.२०७८ जेठ १५ शनिवार १७:३७ मा प्रकाशित