उर्जा जलस्रोत तथा सिन्चाइ मन्त्रालयलाई १ खर्ब २१ अर्ब ९७ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उर्जा जलस्रोत तथा सिन्चाइ मन्त्रालयको लागि १ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थ मन्त्री बिष्णुु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दैै यस्तो जानकारी गराउनु भएको हो ।

२०७८ जेष्ठ १५ गते १७:५२ मा प्रकाशित

You can share this post!

एकवर्षमा सय विद्युतीय बस, ५०० चार्जिङ स्टेसन बनाउने

एकवर्षमा सय विद्युतीय बस, ५०० चार्जिङ स्टेसन बनाउने

Related posts