नेपाल आइपुुग्यो फ्रान्सले सहयाेग गरेकाे स्वास्थ्य सामग्री

काठमाडौं । कोरोना भाइरस न्यूनिकरणको लागि फ्रान्स सरकारले अनुदानमा दिएको सामग्री नेपाल आइपुगेको छ ।

फ्रान्स सरकारले अनुुदानमा दिएको स्वास्थ्य सामग्री बुधबार बिहान नेपालमा आइपुुगेको हो । कोरोना भाइरस न्यूनिकरणमा सहयोग गर्न भन्दै ५ लाख ४ हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन टेस्ट, १२ हजार प्रोतेक्सन ग्लास, ओरिस १११ रिस्पिरेसर्न एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल ६ थान रहेको छ ।

बुधबार बिहान उक्त स्वास्थ्य सामग्री फ्रान्सका राजदुत स्वास्थ्य तथा जनसंख्या हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

२०७८ जेष्ठ १९ गते ११:१७ मा प्रकाशित

You can share this post!

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

Related posts