भोलि नेपाल सेवा लघुवित्तको साधारणसभा हुँदै, मर्जरमा जाने मुख्य प्रस्ताव

काठमाडौं । भोलि अर्थात २४ गते नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुँदैछ । सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा हुने कम्पनीले जनाएको छ ।

सभामा लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक तोक्ने र वीन लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने मुख्य प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले उक्त दिन बुक क्लोज गर्ने जनाएको छ ।

साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

२०७८ जेष्ठ २३ गते १२:२५ मा प्रकाशित

You can share this post!

अहिलेसम्मकै उच्च बिन्दुमा नेप्से, परिसुचक २९१३ अंक माथि

अहिलेसम्मकै उच्च बिन्दुमा नेप्से, परिसुचक २९१३ अंक माथि

Related posts