बीमा अधिकर्ताले ऋण तिर्ने समय सर्यो, समय भने अन्यौल

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलार्ई अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुलीमा दवाव नदिन निर्देशन दिएको छ ।

समितिले असार मसान्त भित्र कर्जा फछ्यौट गर्न अप्ठेरो परेको भन्दै समितिमा गुनासो पुगेपछि कम्पनीहरुलाई समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले कमपनीहरुलार्य असार पछि कुन कर्जा कति समय अवधिमा फछ्यौट हुने हो त्यसको जानकारी गराउन निर्देशन दिएको छ । समितिले कति समयमा यस्तो कर्जा उठाउनु पर्ने हो त्यसको समय तोकेको छैन ।

२०७८ जेष्ठ २४ गते ०९:३६ मा प्रकाशित

You can share this post!

कोरोना महामारीबाट बच्न र बचाउन सुनचाँदी व्यवसायी महासंघले सुरु गर्यो सचेतना अभियान

कोरोना महामारीबाट बच्न र बचाउन सुनचाँदी व्यवसायी महासंघले सुरु गर्यो सचेतना अभियान

Related posts