युनियन हाइड्रोपावरको साधारणसभा असार २५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । आउँदो असार २५ गते युनियन हाइड्रोपावरको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीले उक्त दिन १३ औं र १४ औं सभा गर्ने भएको हो ।

कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले आव २०७५/७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनको लागि असार १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने छ ।

२०७८ जेष्ठ २४ गते ११:१९ मा प्रकाशित

You can share this post!

डिजिटल भुक्तानी आफैमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको छ : गर्भनर अधिकारी

डिजिटल भुक्तानी आफैमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको छ : गर्भनर अधिकारी

Related posts