बागमती प्रदेशको नीति तथा कार्यक्रम, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीवार प्रस्तुत भएको नीति तथा कार्यक्रमले कोरोना महामारीबाट नकरात्मक असर पारेका क्षेत्रको पुरुत्थान लगायतलाई सम्बोधन गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले कोरोना महामारीबाट थलिएको उद्योग तथा पर्यटनलाई बागमती प्रदेशको उच्च प्राथमिकता दिएको छ ।

प्रदेश सरकारले विकास निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको छ । सरकारले प्रदेशको गौरवको आयोजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण कार्यलाई सुरु गर्ने भएको प्रसाईले जानकारी गराउनुभयो ।

साथै प्रदेश सरकारले सबै नागरिकलाई नेपाल सरकारको समन्वय र सहयकार्यमा खोपको व्यवस्थापन गर्ने भएको भएको छ ।

पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७८ जेष्ठ २७ गते १९:१३ मा प्रकाशित

You can share this post!

बागमती प्रदेश : उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमलाई निन्तरता

बागमती प्रदेश : उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमलाई निन्तरता

Related posts