रुबीभ्याली एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेशको योजना

काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाँउपालिकाको समग्र विकास र उत्थानका लागि रुबीभ्याली एकीकृत विकास कार्यक्रम सञ्चालन हु्ने भएको छ ।
प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड एकीकृत विकास परियोजनाको निर्माण कार्यलाई निरन्तरता दिइने बागमती प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेशको नीति तथा कार्यक्रममा मानव विकास सूूचकांकमा पछि परेका उमाकुुण्ड, पाँचपाखरी, थाङपाल र जुुगल, गौरीशंकर, ध्याङलेख, राक्सीराङ, कैलाश, इच्छाकामना, दुप्चेवर, महाभारत, खनियाबास, खानीखोला, बकैया लगायत क्षेत्रको पहिचान गरी सघन विकास कार्यक्रम सञ्चालन गर्न आागामी वर्षमा सम्भाव्यता अध्ययन गरिने तयारी रहेको छ ।

२०७८ जेष्ठ २८ गते १५:३५ मा प्रकाशित

You can share this post!

क–कसले बेच्न पाउँदैनन् सीईडीबी हाइड्रोपावरको सेयर ?

क–कसले बेच्न पाउँदैनन् सीईडीबी हाइड्रोपावरको सेयर ?

Related posts