साताको पहिलो कारोबार दिन ४४ कम्पनीको सेयर मूल्यमा छलाङ, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन करिव चार दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । चार कम्पनीको १० प्रतिशतले वृद्धि भएको छ । अन्य कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि, आईसीफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यस्तै, उक्त दिन रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रापावर लगायतका कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

कुनको कति बढ्यो ?

२०७८ जेष्ठ ३० गते १७:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ऐतिहासिक रेकर्ड, साढे १९ अर्ब बढीको कारोबार

केही खुकुलो बनाएर एक साताको लागि थपियो निषेधाज्ञा, अब के-के गर्न पाइ्रन्छ ?

Related posts