केही खुकुलो बनाएर एक साताको लागि थपियो निषेधाज्ञा, अब के-के गर्न पाइ्रन्छ ?

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञा पुनः एक साताको लागि थप गरेको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका छन् ।

यसअघिको भन्दा केही खुकुलो हुने भएपनि निषेधाज्ञा भने एक साताको लागि थपिएको छ । थपिएको अवधिमा तरकारी, फलफूल, डेरी, मासु, डिपार्टमेन्ट स्टोर, किराना पसल विहान ११ बजेसम्म खुल्न गर्न सकिने छ ।

यस्तै पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसलहरु दिउँसो ४ बजेदेखि खोल्न पाइनेछ । ठूलो परिमाणको ढुवानी राती मात्रै गर्न पाएने छ ।

२०७८ जेष्ठ ३० गते १७:१८ मा प्रकाशित

You can share this post!

साताको पहिलो कारोबार दिन ४४ कम्पनीको सेयर मूल्यमा छलाङ, प्रतिकित्ता कुनको कति बढ्यो ?

साताको पहिलो कारोबार दिन ४४ कम्पनीको सेयर मूल्यमा छलाङ, प्रतिकित्ता कुनको कति बढ्यो ?

Related posts