जेष्ठ नागरिकलाई भोलीदेखी काठमाडौ महानगरभित्र पुनः खोप लगाइने (केन्द्रसहित)

काठमाडौं । काठमाडौ महानगरपालिकाले भोलि (सोमबार) देखि पुनः कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई जेठ ३१ गते र असार १ गते लगाइने भएको छ ।

जेठ २७ गतेबाट काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाउन थालिएको थियो । दुई दिन ६३ र ६४ वर्ष उमेर समूहका वृद्ध वृद्धालाई खोप लगाईएको थियो । अब भने छुटेका ६० र ६१ वर्ष उमेर समुहका वृद्ध वृद्धाले पनि खोप लगाउने पाउने भएका छन् ।

२०७८ जेष्ठ ३० गते १८:०५ मा प्रकाशित

You can share this post!

केही खुकुलो बनाएर एक साताको लागि थपियो निषेधाज्ञा, अब के-के गर्न पाइ्रन्छ ?

केही खुकुलो बनाएर एक साताको लागि थपियो निषेधाज्ञा, अब के-के गर्न पाइ्रन्छ ?

Related posts