back
NMB ad

१३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ सकियो, कहाँ कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । कृषि विभागका अनुसार अहिलेसम्म १३ लाख ७१ हजार ७०६ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।

यो भनेको २७.१२ प्रतिशत हो । अहिलेसम्म २७.१२ प्रतिशत धान रोपाइ हुँदा सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत र सबैभन्दा कम प्रदेश–२ मा १०.५५ प्रतिशत धान रोपाइँ भएको छ ।

यस्तै प्रदेश १ मा १७.९९ प्रतिशत, बागमतीमा २१.०७ प्रतिशत, गण्डकीमा १५.३४ प्रतिशत लुम्बिनी प्रदेशमा ४५.९४ प्रतिशत र ​सुदूरपश्चिममा ४८.३१ प्रतिशत धान रोपाइँ सकिएको छ । विभागका अनुसार उच्च पहाडमा ३३.४८ प्रतिशत, मध्य पहाडमा ३०.९५ प्रतिशत र तराईमा २५.४५ धान रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा निकै कमी हो । गत वर्षको सोही अवधिमा ३५.४७९ प्रतिशत धान रोपाइ भएको थियो । जसमा उच्च पहाडी क्षेत्रमा यही अवधिमा ४०.७२, मध्य पहाडी क्षेत्रमा ३७.९५२ प्रतिशत, तराईको क्षेत्रमा ३४.३४४ प्रतिशत धान रोपाइ भएको थियो ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...