श्री एस टी ग्रुपद्वारा बागमती प्रदेश सरकारलाई अक्सिजन र रेगुलेटर सहयोग

काठमाडौं । श्री एस टी ग्रुपले बागमती प्रदेश सरकालाई अक्सिजन र रेगुलेटर सहयोग गरेको छ ।

ग्रुपले बागमती सरकारलाई २०० थान अक्सिजन सिलिन्डर र रेगुलेटर सहयोग गरेको छ । ग्रुपले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश प्रमुख डोरमणी पौडेललाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

उक्त सामग्री श्री एस टी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण प्रसाद दुलालले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेका हुन् ।

 

२०७८ असार २८ गते १२:०० मा प्रकाशित

You can share this post!

तेह्रथुम पावरले साउन ५ गतेदेखि ४० करोडको आईपीओ निष्काशन गर्ने

तेह्रथुम पावरले साउन ५ गतेदेखि ४० करोडको आईपीओ निष्काशन गर्ने

Related posts