भोलि राधी विद्युत कम्पनीको साधारणसभा, ३६.५ प्रतिशत बोनस पारित गर्दै

काठमाडौं । भोलि अर्थात असार २९ गते राधी विद्युत कम्पनीले साधारणसभा गर्ने भएको छ ।

समभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ३६.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । साथै बोनसपछि चुक्ता पुँजीबाट १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

२०७८ असार २८ गते १४:४८ मा प्रकाशित

You can share this post!

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, कति पाइन्छ ब्याजदर ?

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, कति पाइन्छ ब्याजदर ?

Related posts