राधी विद्युत कम्पनीको साधारणसभा सम्पन्न, ३६.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । राधी विद्युत कम्पनीको कम्पनीको साधारण असार २९ गते राधी विद्युत कम्पनीले साधारणसभा गर्ने भएको छ ।

कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ३६.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साथै बोनसपछि चुक्ता पुँजीबाट १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजाने प्रस्ताव पारित गरेको छ ।

२०७८ असार २९ गते १७:५९ मा प्रकाशित

You can share this post!

मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गरे : उपप्रधान तथा अर्थमन्त्री पौडेल

मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गरे : उपप्रधान तथा अर्थमन्त्री पौडेल

Related posts