अरुण भ्यालीको ५२ लाख ४१ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको उक्त हकप्रद सेयर सूचीकृत गराएको हो ।

२०७८ साउन १ गते ११:०५ मा प्रकाशित

You can share this post!

साउन महिनाको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

साउन महिनाको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

Related posts