हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर सूचीकृत गराएको हो ।

२०७८ साउन ३ गते १८:३३ मा प्रकाशित

You can share this post!

उपत्यकाभित्र एउटै समयमा खोप कार्यक्रम सञ्चालन नगरे विगतका समस्या दोहोरिने खतरा

उपत्यकाभित्र एउटै समयमा खोप कार्यक्रम सञ्चालन नगरे विगतका समस्या दोहोरिने खतरा

Related posts