लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने दरखास्त ? (सूचनासहित)

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पद तथा सेवाका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना निकाल्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश नम्बर २ का लागि प्रदेश प्रबन्धक, प्रदेश स्तरीय रिलेशनसिप म्यानेजर, शाखा प्रबन्धक, एशिसटेन्ट, व्यवस्थापकीय तह र अधिकृत तह लगायतका पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ । उम्मेदवारहरुले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

२०७८ साउन ६ गते १२:५६ मा प्रकाशित

You can share this post!

किन्ने होइन त सगरमाथा इन्स्योरेन्सको ५ लाख ५१२ कित्ता सेयर ?

किन्ने होइन त सगरमाथा इन्स्योरेन्सको ५ लाख ५१२ कित्ता सेयर ?

Related posts