काठमाडौं । लक्ष्मी इक्वीटि फण्डले ३५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
लक्ष्मी क्यापिटलले प्रबर्दन गरेको लक्ष्मी क्यापिटल मार्केटको योजना व्यवस्थापक लक्ष्मी म्यूचुअल फण्ड अन्तर्गतको फण्डले इक्वीटि फण्डले आर्थिक वर्ष २०७७–२०७८ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ३५ प्रतिशत नगद लाभांश दिने भएको जनाएको छ ।
वि.सं.२०७८ साउन ७ बिहीवार १०:०४ मा प्रकाशित