प्रि-ओपनिमामा ५.३३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर कारोबारको लागि साताका अन्तिम दिन बिहीबार प्रि ओपनिमामा ५.३३ अंकले बढेको छ ।

४२ कम्पनीको कारोबारमा ३० वटा कम्पनीको कारोबार बढेको छ भने तनि वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

२०७८ साउन ७ गते १०:४१ मा प्रकाशित

You can share this post!

परिसंघको अध्यक्षमा अग्रवाल, ३७ जना राष्ट्रिय परिषद सदस्य चयन

मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

Related posts