back
NMB ad

बैशाख ३१ सम्म भर्न मिल्ने १०० रुपैंया अंकित माईक्रोफाइनान्सको सेयरबारे तपाईलाई कति थाहा छ ?

Kumari bank ad

काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वैशाख २८ देखि जेठ ३१ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । हकप्रद सेयरका लागि फर्स्टको काठमाडौंको ज्ञानेश्वर, मोरङको उर्लाबारी र चितवनको भरतपुर शाखाबाट आवेदन दिन पाइनेछ । यसैगरी, ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाचघर, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगन्जको आदर्शनगर, इटहरीको फुलबारी बजारबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै, जनकपुरको भानुचोक, कैलालीको धनगढी, पोखराको पृथ्वीचोक, नेपालगंजको त्रिभुवनचोक र बुटवलको बिपीचोकबाट शाखाबाट पनि आवेदन फारम लिन र बुझाउन सकिनेछ ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्ने बताईएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ वैशाख १० आइतवार १२:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...