back
NMB ad

हेर्नुहोस् ! लोकसेवा आयोगले भर्खरै निकालेको विभिन्न जरुरी सूचनाहरु

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भवन कायम सम्वन्धी सूचना निकालेको छ । आयोगले विभिन्न कार्यालयबाट संचालित हुने छुट्टाछुट्टै लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, परीक्षा संचालन शाखाले नेपाली सेनाको विभिन्न सेवा/समूह, सैनय पदको खुला तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरेको छ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

आयोगले नेपाल रोटरी पव्लिक परिषदको विभिन्न पदको आ.प्र. तथा महिला तर्फको लिखित परीक्षाका लागि परीक्षा कार्यक्रम प्रकाशन गरेको हो । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै, आयोगले राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको खुला तथा समावेशी तर्फको लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम प्रकाशन गरेको छ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै,आयोगको धनकुटा कार्यालयको विभिन्न सेवा समूह, नायव सुब्बा वो सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको सूचनामा उल्लेख छ ।  सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ फागुन ७ बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...